Powered By Blogger

Friday, July 9, 2010

























How cool he is !

Then why not some hot spices?.........























some jokes


  1. कक्षामा शिक्षकले पढाउँदै गर्दा-
    गुरु : यदि साच्चो मनले भगवानको प्राथना गर्यौ भने तिमिले चिताएको पुरा हुन्छ ।
    राजन : छाड्दिनुस सर यदि साँच्चै यस्तो हुने भए तपाई यतिबेला सम्म जिउदो रहनुहुन्नथ्यो
  2. भर्खर विवाह गरेका नया जोडि नेताजि सँग आशिर्वाद माग्न गएछन्-
    जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद दिनुस!
    नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने होईन मात्रै उदघाटन गर्ने हो ।"
  3. एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेनाहरुलाई खाल्डोमा पुरेछ । केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।
    सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?
    किसान : होईन कोहि त भन्दै थिए कि म मरेको छुईन! तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर
  4. कलेजको पहिलो दिन
    केटा:तिम्रो नाम के हो?
    केटी:मलाई सबैले बैनी भन्छन
    केटा: ये त्यही भएर मलाई सबैले ज्बाई भन्छन



No comments:

Post a Comment